नियम ४४क
कार्यविधि बनाउने अधिकार
ऐन र यस नियमावलीको उद्देश्य पूर्ति गर्न तथा अध्यागमन सम्बन्धी कार्य प्रभावकारी र पारदर्शी बनाउन गृह मन्त्रालयले आवश्यक कार्यविधि बनाई लागू गराउन सक्नेछ ।